FAQs Complain Problems

सूचना

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१५ मिनेट भित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नियमानुसार
आवश्यक कागजातहरु: 

१. बाबु आमाको नागरिकता
२. बाबु आमाको विवाह दर्ता
३. भरिएको सूचना फारम

प्रक्रिया: 

घरको मूलि उपस्थित भई सूचना फारम भरी पेश गर्नुपर्छ ।

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि