FAQs Complain Problems

सूचना

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानिय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिनभन्दा माथि रु १००।-
आवश्यक कागजातहरु: 

मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाधनी प्रमाणपत्र वा पेन्सनर भए पेन्सन पट्टा सूचना दिने मानिसको नागरिकताको प्रमाणपत्र

प्रक्रिया: 

मृतकको सम्बन्धित पत्नी वा पती वा नजिकको तिन पुस्ते भित्रको छोरा, बुहारी, अविवाहित छोरी आई मृत्यु दर्ता सूचना फाराम भरी मृत्यु दर्ता प्रमाणपत्र सम्बन्धित वडा कार्यालयबाट प्रदान गरिनेछ ।

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि