FAQs Complain Problems

सूचना

१ नं. वडा कार्यालय, बराहापोखरी

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण भागमा पर्ने साविक गा वि स वराहपोखरी हाल वराहपोखरी गाउँपालिका वडा नं १ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल ३६.४३ वर्ग कि मि र वि सं २०७८ को जनगणना अनुसार कूल जनसंख्या २९२५ मध्ये पुरुष: १४७७ र महिला: १४४८ रहेको छ । यस वडा जिल्ला सदरमुकामबाट १६ कोष टाढा पर्दछ ।

पर्यटकीय स्थल : वराहपोखरी ताल 

जातियताको अवस्था : राई , तामाङ, मगर, क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री ढक बहादुर कार्की

Population: 
२९२५ 
Ward Contact Number: 
९८६८३३९९९५