FAQs Complain Problems

सूचना

३ नं वडा कार्यालय, साउनेचउर

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण भुभागमा पर्ने साविक गा वि स साउनेचउर हाल वराहपोखरी गाउँपालिका वडा नं ३ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल १३.२१ वर्ग कि मि र वि सं २०७८ को जनगणना अनुसार कूल जनसंख्या १६४३ मध्ये पुरुष: ८१५ र महिला: ८२८ रहेको छ । यो जिल्ला सदरमुकामबाट १९ कोष टाढा पर्दछ । 

पर्यटकीय स्थलहरु : घोप्टेथलो, साउने धाप, गोकुल थुम्का 

जातियताको अवस्था : क्षेत्री, ब्राम्हण, तामाङ, मगर, राई, खड्का, वि क, परियार, नेवार, नेपाली आदी । 

वडा अध्यक्ष : श्री तारा कुमार राई

Population: 
१६४३
Ward Contact Number: 
९८६२९३९०८४