वडा नं. ५

५ नं. वडाको कार्यालय पौवासेरा

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण दूरदराजको साविक गा वि स पौवासेरा हाल वराहपोखरी गाउँपालिका वडा नं ५ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल २८.७८ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या २३५५ छ । यस वडा कार्यालय सदरमुकाम दिक्तेलबाट २४ कोष दक्षिणमा पर्दछ ।  

पर्यटकीय स्थलहरु : बंशिलाघाट 

जातियताको अवस्था : राई , क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री फौदराज राई

सम्पर्क नं. : ९८६१९०४२७५

सि नं पदाधिकारीहरुको नाम थर ठेगाना पद सम्पर्क नं
फौदराज राई बराहापोखरी गा पा वडा नं ५ वडा अध्यक्ष ९८६१९०४२७५
मेनिसा राई बराहापोखरी गा पा वडा नं ५ गा पा सदस्य ९८६२९१५०३८
लिला माया सार्की बराहापोखरी गा पा वडा नं ५ महिला सदस्य ९८६३८७२३२९
हरि बहादुर मगर बराहापोखरी गा पा वडा नं ५ वडा सदस्य ९८६३७३५२८२