FAQs Complain Problems

सूचना

वसाइसराई

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानिय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिनभन्दा माथि रु १०००।-
आवश्यक कागजातहरु: 

वसाइसराई जाने व्यक्तिहरुको जन्म मिति, नागरिकता नम्वर, शैक्षिक योग्यता खुल्ने कागजातहरु, जानेठाउँको जग्गा धनी दर्ता प्रमाण पुर्जामा कित्ता नम्वर खुलेको कागजात

प्रक्रिया: 

वसाइसराई जाने व्यक्तिहरुको जन्म मिति, नागरिकता नम्वर, शैक्षिक योग्यता खुल्ने कागजातहरु, जानेठाउँको जग्गा धनी दर्ता प्रमाण पुर्जामा कित्ता नम्वर खुलेको कागजात ल्याई सम्बन्धित व्यक्ति स्वयम् उपस्थित भई अनुसूची फाराम भरी सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्नेछ र वडा कार्यालय (स्थानिय पञ्जिकाधिकारीको कार्यालय)ले बसाइसराई अनुसूची फारामको आधारमा प्रमाण पत्र उपलब्ध गराउनेछ ।

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि