FAQs Complain Problems

सूचना

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानिय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिनभन्दा माथि रु १००।-
आवश्यक कागजातहरु: 

पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र, नाता प्रमाणित नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता, दुवैजनाको सँगै बसी खीचिएको दुई प्रती PP-Size को फोटो, दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने ।

प्रक्रिया: 

माइती पक्षको बाबु या दाजुको नागरिकताको फोटोकपी, जन्म मिति खुलेको नागरिकता या शैक्षिक प्रमाण पत्र, पतीको नागरिकताको प्रमाणपत्र साथ अनुसूची फाराम निवेदन स्वरुप वडा कार्यालयले भर्न दिनेछ ।

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि