FAQs Complain Problems

सूचना

सम्बन्ध विच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
प्रकृया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधीकारी (वडा सचिव)
सेवा दिने कार्यालय: 
वडा कार्यालय (स्थानिय पञ्जिकाधिकारीको कार्यालय)
सेवा शुल्क: 
३५ दिनभित्र नि:शुल्क, ३५ दिनभन्दा माथि रु १००।-
आवश्यक कागजातहरु: 

अदालतमा पती पत्नीबीच सम्बन्ध विच्छेदको फैसला भएको प्रमाणपत्र, सम्बन्धित व्यक्तिले भरेको अनुसूची फाराम, नागरिकताको प्रमाणपत्र

प्रक्रिया: 

अदालतमा पती पत्नीबीच सम्बन्ध विच्छेदको फैसला भएको प्रमाणपत्र पेश गरेको आधारमा स्थानिय पञ्जिकाधिकारीको कार्यालयबाट प्राप्त अनुसूची फाराम भरी सम्बन्धित पुरुष या महिला सेवाग्राहीलाई सम्बन्ध विच्छेदको प्रमाणपत्र प्रदान गरिनेछ ।

नमुना फाराम तथा अन्य: 

जन प्रतिनिधि