FAQs Complain Problems

सूचना

१ नं. वडा कार्यालय, बराहापोखरी

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण भागमा पर्ने  साविक गा वि स वराहपोखरी हाल वराहपोखरी गाउँपालिका वडा नं १ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल ३६.४३ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या ३८३०  छ । यस वडा जिल्ला सदरमुकामबाट १६ कोष टाढा पर्दछ ।

पर्यटकीय स्थल : वराहपोखरी ताल 

जातियताको अवस्था : राई , तामाङ, मगर, क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार आदी । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
३८३०
Ward Contact Number: 
९८६०८१७३८८

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य