४ नं वडा कार्यालय, फाक्टाङ

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण भागमा पर्ने साविक गा वि स फाक्टाङ हाल वराहपोखरी गाउँपालिका वडा नं ४ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल २३.३८ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या २१७६ छ । यस वडा कार्यालय सदरमुकाम दिक्तेलबाट २४ कोष दक्षिणमा पर्दछ ।  

पर्यटकीय स्थलहरु : दुधपोखरी डाँडा, सुनापाताल डाँडा 

जातियताको अवस्था : राई , मगर, क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार, भुजेल, माझी आदी । 

वडा अध्यक्ष : श्री भुवलराज राई

Population: 
२१७६
Ward Contact Number: 
९८६०९४८२३५