FAQs Complain Problems

सूचना

२ नं वडा कार्यालय, सुन्तले

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण दूरदराजको साविक गा वि स सुन्तले हाल वराहपोखरी गाउँपालिका वडा नं २ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल २७.२९ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या २१९५ छ । 

पर्यटकीय स्थलहरु : सुनापाताल डाँडा, धापलाङघाट

जातियताको अवस्था : राई , मगर, क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री पदम बहादुर मगर

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२१९५
Ward Contact Number: 
९७४३०८२८७८