FAQs Complain Problems

सूचना

२ नं वडा कार्यालय, सुन्तले

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण दूरदराजको साविक गा वि स सुन्तले हाल वराहपोखरी गाउँपालिका वडा नं २ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल २७.२९ वर्ग कि मि र वि सं २०७८ को जनगणना अनुसार कूल जनसंख्या १८७९ मध्ये पुरुष: ९०३ र महिला: ९७६ रहेको छ । 

पर्यटकीय स्थलहरु : सुनापाताल डाँडा, धापलाङघाट

जातियताको अवस्था : राई , मगर, क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री पदम बहादुर मगर

Population: 
१८७९
Ward Contact Number: 
९८६३६९४२३१