FAQs Complain Problems

सूचना

४ नं वडा कार्यालय, फाक्टाङ

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण भागमा पर्ने साविक गा वि स फाक्टाङ हाल वराहपोखरी गाउँपालिका वडा नं ४ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल २३.३८ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या २१७६ छ । यस वडा कार्यालय सदरमुकाम दिक्तेलबाट २४ कोष दक्षिणमा पर्दछ ।  

पर्यटकीय स्थलहरु : दुधपोखरी डाँडा, सुनापाताल डाँडा 

जातियताको अवस्था : राई , मगर, क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार, भुजेल, माझी आदी । 

वडा अध्यक्ष : श्री सन्तोष आचार्य

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२१७६
Ward Contact Number: 
९८६०९४८२३५