FAQs Complain Problems

सूचना

३ नं वडा कार्यालय, साउनेचउर

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण भुभागमा पर्ने साविक गा वि स साउनेचउर हाल वराहपोखरी गाउँपालिका वडा नं ३ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल १३.२१ वर्ग कि मि र वि सं २०६८ को जनगणना अनुसार कूल जनसंख्या २३८३ छ । यो जिल्ला सदरमुकामबाट १९ कोष टाढा पर्दछ । 

पर्यटकीय स्थलहरु : घोप्टेथलो, साउने धाप, गोकुल थुम्का 

जातियताको अवस्था : क्षेत्री, ब्राम्हण, तामाङ, मगर, राई, खड्का, वि क, परियार, नेवार, नेपाली आदी । 

वडा अध्यक्ष : श्री तारा कुमार राई

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२३८३
Ward Contact Number: 
९८६८१९६६६०