FAQs Complain Problems

सूचना

५ नं वडा कार्यालय, पौवासेरा

संक्षिप्त परिचय : खोटाङ जिल्लाको दक्षिण दूरदराजको साविक गा वि स पौवासेरा हाल वराहपोखरी गाउँपालिका वडा नं ५ मा पर्दछ । साविकको वडा नं १ देखि वडा नं ९ वडाहरु मिलि हाल सिङ्गो वडा बनेको हो । वडाको क्षेत्रफल २८.७८ वर्ग कि मि र वि सं २०७८ को जनगणना अनुसार कूल जनसंख्या १९५४ मध्ये पुरुष: ९९४ र महिला: ९६० रहेको छ । यस वडा कार्यालय सदरमुकाम दिक्तेलबाट २४ कोष दक्षिणमा पर्दछ ।  

पर्यटकीय स्थलहरु : बंशिलाघाट 

जातियताको अवस्था : राई , क्षेत्री, ब्राम्हण, वि क, परियार, नेवार आदी । 

वडा अध्यक्ष : श्री फौदराज राई

Population: 
१९५४
Ward Contact Number: 
९८६१९०४२७५