सूचना
स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्बन्धी सूचना
यहि मिति २०७५ असार ३ बाट यस बराहपोखरी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धी तालिम हुने जानकारी गराईन्छ ।
मिति : २०७५।०३।०३ देखी २०७५।०३।०३ गते सम्म
स्थान : बराहापोखरी गाउँपालिकाको भवन
सहभागीहरु : वडा अध्यक्षहरु, वडा सदस्यहरु, कार्यपालिकाका अन्य सदस्यहरु र वडा सचिवहरु ।
बराहापोखरी गाउँपालिकाको कार्यालय
साउनेचउर, खोटाङ